Logo
२३ मंसिर २०८२, मंगलवार
|  Tue Dec 9 2025

हर्क साम्पाङले तीब्र पारे चुनावी अभियान, कति सिट ल्याउलान् ?


श्रम संस्कृति पार्टीले चुनावी अभियान तिब्र बनाएको छ । विभिन्न जिल्लामा पार्टी अध्यक्ष हर्क साम्पाङ स्वयं पुगिरहेका छन् । कोशी प्रदेशका विभिन्न जिल्ला हुँदै अन्य प्रदेशमा पनि पुग्ने योजनामा साम्पाङ छन् । अहिले उनको चुनावी अभियान हेर्दा श्रम संस्कृति पार्टीले राम्रो नतिजा निकाल्न सक्ने केहीको अनुमान छ ।

केही समयअघि मात्रै पार्टी दर्ता गरेका साम्पाङ निरन्तर चुनावी दौडाहामा छन् । उनले आफ्नो पार्टीमा विभिन्न व्यक्तिहरुलाई निम्तो दिँदै आफू स्वागत गर्न हतारिएको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार