Logo
९ माघ २०८२, शुक्रबार
|  Fri Jan 23 2026

आज दुर्गा प्रसाईँ र सरकारबीच वार्ता


दुर्गा प्रसाइँ नेतृत्वको अभियानसँग आज सरकारले वार्ता गर्दैछ । आजको वार्तालाई प्रसाईँले निर्णायक वार्ता भनेका छन् भने सरकारले पनि उनका जायज माग सम्बोधन गर्ने बताएको छ । प्रधानमन्त्री कार्की आफैंं वार्तामा बस्ने भएका कारण पनि दुर्गा प्रसाईँ उत्साहित देखिएका छन् । केहीदिनअघि उनी नेतृत्वको अभियानले सरकारसँग २७ बुँदे माग पेश गरेको थियो ।
मंसिर ७ बाट आम हड्ताल घोषणा गरेका प्रसाइलाई यसबीचमा सरकारले नियन्त्रणमा लिएका थियो भने सर्वोच्चको आदेशपछि उनी रिहा भएका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार