Logo
९ श्रावण २०८३, शनिबार
|  Sat Jul 25 2026

एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी


नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । उनले १ हजार ६सय ६२ मत पाएका हुन् ।

उनी पार्टी अध्यक्षमा तेस्रो पटक भारी मतका साथ निर्वाचित भएका हुन् ।

मतगणनाको अन्तिम परिणाम केही समयपछि सार्वजनिक गर्ने निर्वाचन आयोगका एक सदस्यले बताए ।

निर्वाचनमा २२२७ मत खसेको थियो। ।


प्रतिक्रिया दिनुहोस !
विचार