Logo
१० असार २०८३, बुधबार
|  Wed Jun 24 2026

३ दलका शीर्ष नेतसँग छलफलमा राष्ट्रपति र प्रधानमन्त्री, तोडियो मौनता


राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन् ।

जेनजी आन्दोलनपछि तीनवटै दलका शीर्ष नेतासँग राष्ट्रपति र पौडेलले गरेको यो पहिलो छलफल हो ।

उनीहरूबीच अहिले शीतलनिवासमा छलफल चलिरहेको छ ।

पछिल्लो राजनीतिक घटनाक्रम र आगामी फागुन २१ गते हुने निर्वाचनबारे छलफल केन्द्रीत रहेको स्रोतले बताएको छ ।

तीन दलका शीर्ष नेतासँग राष्ट्रपति र प्रधानमन्त्रीको छलफल


प्रतिक्रिया दिनुहोस !
विचार