Logo
३ असार २०८३, बुधबार
|  Wed Jun 17 2026

नागरिक लगानी कोषको साधारणसभा पुस ३० मा


नागरिक लगानी कोषको ३१ औं वार्षिक साधारणसभा पुस ३० गते हुने भएको छ। उक्त सभा कोष भवन परिसरमा हुने भएको हो।

साधारणसभामा कोषको आर्थिक वर्ष २०८१र८२ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको पाँच प्रतिशत बोनस सेयर र आठ प्रतिशत नगद लाभांश पारित गर्ने एजेन्डा रहेको सूचना अधिकृत उद्धव सिलवालले जानकारी दिए।

उनले सञ्चालक समितिमा सेयरधनीको तर्फबाट एक जना सञ्चालकको निर्वाचन हुने कार्यतालिका समेत रहेको बताए।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार