Logo
८ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 24 2026

बालेनले खोले पार्टी कार्यालय


काठमाडौंका मेयर बालने साहले ललितपुरको ज्वागलमा पार्टी कार्यालय खोलेका छन् ।

रास्वपासँग सहकार्यको सम्भावना टरेको निष्कर्षमा पुगेका साहले आफ्नै नेतृत्वमा पार्टी अघि बढाउँने निष्कर्ष सहित कार्यालय खोलेका हुन् । देश विकास पार्टीमा सकृय हुने उनको योजना रहेको छ । यद्यपि लौरो चुनाव चिन्ह सहित निर्वाचन आयोगमा दर्ता रहेको यो पार्टीको अध्यक्ष भने अहिले सन्ध्या खनाल रहेकी छिन् । केही समय उनै अध्यक्ष रहने र पछि आफू अध्यक्ष रहने योजनामा मेयर साह छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार