Logo
२६ जेष्ठ २०८३, मंगलवार
|  Tue Jun 9 2026

म्याग्दीमा कांग्रेसका कर्णबादुर भण्डारीले पाए टिकट


नेपाली कांग्रेसले म्याग्दीमा कर्णबहादुर भण्डारीलाई उम्मेदवार बनाएको छ । जिल्ला उपसभापति भण्डारीलाई कांग्रेसले उम्मेदवार बनाएको हो । उनलाई सभपाति गगन थापाले टिकट प्रदान गरेका छन् ।

जिल्लामै रहेर राजनीति सहित समाजसेवामा कृयाशिल रहेका भण्डारी राजनीतिमा होमिनुअघि विज्ञान प्रविधी क्षेत्रमा सकृय थिए । उनले टिकट पाएपछि म्याग्दीका कांग्रेस नेता कार्यकर्तामा उत्साह पैदा भएको बताइएको छ ।

म्याग्दीमा यसअघि कांग्रेसका खमबहादुर गर्बुजाले जितेका थिए । यसपटक केबीले सहजै जित्ने कांग्रेसका नेता कार्यकर्ताको भनाई छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार