नेपाली कम्युनिष्ट पार्टीका संंयोजक प्रचण्डको घरबाटै सांसद पदमा प्रत्यक्षतर्फ तीनजनाको उम्मेदवारी परेको छ ।
प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दिएका छन् भने उनकी छोरी रेणु दाहालले चितवन ३ र बुहारी बिना मगरले कञ्चनपुर १ बाट उम्मेदवारी दिएकी छिन् । एकाघरका तीनजनाको उम्मेदवारीलाई चासोका साथ हेरिएको छ ।





