Logo
६ श्रावण २०८३, बुधबार
|  Wed Jul 22 2026

समर्थकलाई सम्झाउँदै आरजु, भन्छिन् : दिन सधै एकनास रहँदैन


आफूलाई भेट्न आउने समर्थक तथा शुभेच्छुकलाई कांग्रेस नेतृ आरजु राणा देउवाले निराश नहुन भन्दै सम्झाउँने गरेकी छिन् ।

दिन सधै एकनास नरहने भन्दै सम्झाउने गरेको उनलाई भेट्नेहरुको भनाई छ । केहीदिनअघि मात्रै आरजु राणाले आफ्नो जन्मदिन मनाएकी थिइन् । जन्मदिनमा उनका पति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले केक काटिदिएको तस्बीर सार्वजनिक भएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार