Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

४२ सयले घट्यो सुनको भाउ, चाँदीको कति पुग्यो ?


 नेपाली बजारमा शुक्रबार (माघ २३ गते) सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला ४२ सय रुपैयाँले घटेको हो ।यससँगै आजको सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार कायम भएको छ ।बिहीबार (माघ २२) मा सुनको मूल्य प्रतितोला दुई लाख ९५ हजार २०० रुपैयाँ थियो । त्यसैगरी, चाँदी तोलामा २७० रुपैयाँले घटेर प्रतितोला चार हजार ७१० रुपैयाँमा कारोबार हुनेछ ।
अघिल्लो दिन चार हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार