Logo
२९ चैत्र २०८२, सोमबार
|  Mon Apr 13 2026

महाविरको काँधमा सभामुखको जिम्मेवारी आउँने सम्भावना


महाविर पुनको काँधमा सभामुखको भूमिका आउँन सक्ने प्रबल सम्भावना देखिएको छ ।

निर्वाचित सांसदहरु मध्ये उमेरले सबैभन्दा जेठा सांसद अहिलेसम्म उनै देखिएका कारण संसदको पहिलो बैठक उनैले सञ्चालन गर्नुपर्ने सम्भावना देखिएको हो । नयाँ सभामुख चयन नभएसम्म संसदको बैठक उमेरले जेठा सांसदले सञ्चालन गर्ने परम्परा रहीआएको छ । पुन म्याग्दीबाट निर्वाचित सांसद हुन् ।


प्रतिक्रिया दिनुहोस !
विचार