Logo
२८ श्रावण २०८३, बिहीबार
|  Thu Aug 13 2026

देउवा सिंगापुरबाट लागे हङकङ


नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाट हङकङ गएका छन् । सिंगापुरमा नियमित उपचार सकिएपछि उनी थप स्वस्थ्य उपचार र पारिवारिक कार्यक्रममा सहभागी हुन हङकङ गएका हुन् ।

हङकङमा थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रम सकेर देउवा स्वदेश फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

देउवा फागुन १३ गते राति नेपालबाट सिंगापुर गएका थिए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार