बले भनिने कलाकार सागर लम्साल पक्राउ परेका छन् । । बूढानीलकण्ठबाट उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । ।
उनीमाथि अमेरिकामा रहँदै आएकी एक युवतीले बलात्कार आरोप लगाएकी थिइन् । एक वर्ष अघि अमेरिकामै लम्सालले बलात्कार गरेको ती युवतीको आरोप छ ।





