Logo
१ बैशाख २०८३, बुधबार
|  Wed Apr 15 2026

पूर्व सभामुखहरुसँग सभामुखको भेट


सभामुख डोलप्रसाद ९डीपी० अर्यालले पूर्वसभामुख देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटघाट गरेका छन् । सोमबार सभामुख अर्यालले पूर्वसभामुखद्वय घिमिरे र सापकोटासँग भेटघाट गरेका हुन् ।

भेटमा नेपालको संसदीय अभ्यास, विगतका अनुभवहरूको आदान–प्रदान, सङ्घीय संसद्को प्रभावकारी सञ्चालन, विधायन प्रक्रियाको सुदृढीकरणका विषयमा विचार विमर्श भएको थियो।


प्रतिक्रिया दिनुहोस !
विचार