Logo
३ असार २०८३, बुधबार
|  Wed Jun 17 2026

प्रधानमन्त्री जवाफ दिन सदनमा उपस्थित नभए हाम्रो पार्टी बाहिरिन्छ :हर्क साम्पाङ


काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुँदा प्रधानमन्त्री नआएकोप्रति आपत्ति जनाएका छन्।

बिहीबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले प्रधानमन्त्री आफैं जवाफ दिनका लागि उपस्थित हुनुपर्ने बताए । उनले सामाजिक परम्पराको प्रसङ्ग उठाउँदै आफ्नो बिहेमा अरूलाई बेहुला बनाएर पठाउन नमिल्ने तर्क समेत गरे।

प्रधानमन्त्री उपस्थित नभए आफ्नो पार्टी बैठकबाट बाहिरिने उनले बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार