Logo
५ जेष्ठ २०८३, मंगलवार
|  Tue May 19 2026

नेपाल विश्व स्वास्थ्य संगठन महासभाको उपाध्यक्षमा सर्वसम्मत निर्वाचित


काठमाडौं । विश्व स्वास्थ्य संगठनको ७९औँ विश्व स्वास्थ्य महासभाको उपाध्यक्ष पदमा नेपाल सर्वसम्मत रूपमा निर्वाचित भएको छ । जेनेभास्थित पाले डे नेसन्समा सोमबार आयोजित महासभाको उद्घाटन सत्रमा यो ऐतिहासिक निर्वाचन भएको हो ।

महासभाको सोही सत्र अन्तर्गत आजै नेपालको तर्फबाट मन्त्री निशा मेहताको वक्तव्य समेत प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार