Logo
१९ जेष्ठ २०८३, मंगलवार
|  Tue Jun 2 2026

संसद्मा आजदेखि राजस्व र व्यायको वार्षिक अनुमानमाथि छलफल गरिने


काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज (सोमबार) पनि बस्दै छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ ।

आजको बैठमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्यायको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

त्यसपछि आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्यायको वार्षिक अनुमानमाथि सामान्य छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार