Logo
३ श्रावण २०८३, आईतवार
|  Sun Jul 19 2026

हामी सुपर कम्प्युटर होइनौँ,दुई दिनभित्रमा बजेटको सबै पक्षको अध्ययन गर्न:खुश्बु ओली


काठमाडौं । राप्रपाकी सांसद खुश्बु ओलीले बजेट पुस्तिका ढिलोगरी उपलब्ध गराइएकोमा असन्तुष्टि जनाएकी छिन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि मन्त्रालयगत छलफलमा भाग लिँदै उनले दुईतीन दिनभित्रमा बजेटको सबै पक्षहरूको अध्ययन गर्न नसकिने बताइन् ।बजेटका छलफलहरू कर्मकाण्डी होइन, वास्तवमै प्रभावकारी हुनेगरी ध्यान दिनुपर्ने सांसद ओलीले बताइन्


प्रतिक्रिया दिनुहोस !
विचार