Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

आज पनि बढ्यो सुन चाँदीको मूल्य, कतिमा भैरहेछ कारोबार ?


हप्ताको पहिलो दिन आज पनि सुनको भाउ बढेको छ । आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेर ९४ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रवार पनि सुन तोलामा चार सय रुपैयाँले बढेको थियो । यस्तै, चाँदीको भाउ आज पनि बढेको छ ।

चाँदी आज तोलामा १२ सय ९५ रुपैयाँमा पुगेको छ । यो भाउ शुक्रबारको भन्दा २५ रुपैयाँले महँगो हो।


प्रतिक्रिया दिनुहोस !
विचार