Logo
११ श्रावण २०८३, सोमबार
|  Mon Jul 27 2026

सुनसरी घटनाविरुद्ध जनकपुरमा प्रदर्शन,प्रधानमन्त्रीको तस्वीर जलाइयो


जनकपुरधाम । जनकपुरमा प्रधानमन्त्री बालेन शाहको तस्वीर जलाइएको छ । सुनसरीको कप्तानगञ्जमा भएको घटनाविरुद्ध जनकपुरमा पनि प्रदर्शन भएको हो । प्रदर्शनकारीले प्रधानमन्त्री शाहको तस्वीर जलाएका हुन् ।

जनकपुरको रामानन्द चोकमा प्रदर्शनकारीले प्रधानमन्त्री बालेन र उनका सोकीय सचिव असिम शाहविरुद्ध नाराबाजी गरे। उनीहरूले प्रधानमन्त्रीसँगै उनका प्रमुख सल्लाहकारको पनि तस्वीर जलाएका हुन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार