Logo
१ श्रावण २०८३, शुक्रबार
|  Sat Jul 18 2026

प्रधानमन्त्रीका विरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएका सांसदले मागे माफी


प्रधानमन्त्री ओलीविरुद्ध नाथुराम गोड्से बन्न तयार छु भन्ने नेपाली कांग्रेसका सांसद नरोत्तम वैद्यले प्रदेश सभाको बैठकमै लिखित रुपमा माफी मागेका छन् ।
शनिबार बसेको वागमती प्रदेशसभाको बैठकको शुरुमै सभामुखसँग समय मागेर बोल्दै वैद्यले आफूले आवेगमा आएर बोलेको भन्दै क्षमा मागेका हुन् ।
आफू अहिंशामा विश्वास गर्ने व्यक्ति भएको उल्लेख गर्दै वैद्यले प्रदेशसभाको बैठकमा लिखित रुपमा माफी मागेका हुन् ।


प्रतिक्रिया दिनुहोस !
विचार