Logo
२६ जेष्ठ २०८३, मंगलवार
|  Tue Jun 9 2026

ओली भोली सार्वजनिक हुने तयारीमा


जेनजी क्रान्तिपछि कहिँ कतै नदेखिएका एमाले अध्यक्ष केपी शर्मा ओली भोलि सार्वजनिक हुने तयारीमा रहेको बुझिएको छ । एमाले स्रोतका अनुसार पार्टी कार्यालय च्यासलमा एमालेले मनाउँन लागेको संविधान दिवसका अवसरमा ओली सार्वजनिक हुने तयारीमा छन् ।

एमाले नेता महेश बस्नेत सहितका नेताहरुले हिजो मात्रै एमाले पार्टी कार्यालय च्यासलमा जननेता केपी ओली जिन्दावाद सहितका नारा लगाएका थिए । त्यसको अघिल्लो दिन बस्नेतले दश हजार मान्छे एमालेले सडकमा उतार्ने बताउँदै अग्रभागमा ओली रहने जानकारी दिएका थिए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार