Logo
७ श्रावण २०८३, बिहीबार
|  Fri Jul 24 2026

ग्लोबल आइएमई बैंकद्वारा ५० औं ग्लोबल हाट बजार आयोजना


ग्लोबल आइएमई बैंकद्वारा स्थानीय लघु, साना तथा मझौला उद्योगको प्रवर्द्धन गर्ने उद्देश्यले शुक्रबार ५० औं ग्लोबल हाट बजार आयोजना गर्दैछ।

सबैको निरन्तर उत्साह र सक्रिय सहभागिताले नै यस साप्ताहिक कार्यक्रमलाई स्थानीय उद्योगहरूका लागि आफ्ना रैथाने दिगो उत्पादनहरू प्रदर्शन गर्ने एक प्रभावकारी माध्यम बनाएको छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार