Logo
८ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 24 2026

सुनको भाउ घटे सगै बढ्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार ?


साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला दुई लाख ५८ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य  शुक्रबार तुलनामा प्रतितोला एक सय रूपैयाँ घटेको हो।

शुक्रबार सुन प्रतितोला दुई लाख ५८ हजार चार सय रूपैयाँमा किनबेच भएको थियो।

यस्तै, आइतबार चाँदीको मूल्य भने बढेको छ।

शुक्रबार तोलामा चार हजार पाँच रूपैयाँमा कारोबार भएको चाँदी आइतबार  चार हजार एक सय पाँच रूपैयाँमा कारोबार भइरहेको छ।

 


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार