Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

आज दोस्रोपटक पुनःस्थापित संसदको बैठक बस्दै


आज दोस्रोपटक पुनःस्थापित संसदको बैठक बस्दैछ ।
ओली सरकारले गएको जेठ ७ गते असंवैधानिक तबरले गरेको संसद विघटन सर्वोच्च अदालतले बदर गरेसँगै आज अपरान्ह ४ बजे बैठक बस्न लागेको हो । यसअघि ओलीले गएको पुस ५ गते पनि संसद विघटन गरेका थिए । पुस ५ मा गरको संसद विघटन पनि अदालतले बदर गरिदिएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार