Logo
३ बैशाख २०८३, शुक्रबार
|  Fri Apr 17 2026

कोरोना संक्रमित तीनजना थपिए, एक संक्रमणमुक्त


पछिल्लो २४ घण्टामा देशभर तीनजना कोरोनाका संक्रमित थपिएका छन् ।

एक हजार ८५ वटा नमूना परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज एकजना संक्रमणमुक्त भएका छन् ।

देशभर अहिले ६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार