Logo
२० कार्तिक २०८३, शुक्रबार
|  Fri Nov 6 2026

भोलि देशभरि सार्वजनिक बिदाको घोषणा


माओवादी जनयुद्ध सुरू भएको दिनका अवसरमा देशैभरि सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।

यसअघि कर्णाली र बागमती प्रदेश सरकारले जनयुद्ध दिवसको दिन पारेर भोलि बिदा दिने निर्णय गरेका थिए।

२०५२ साल फागुन १ गतेदेखि तत्कालीन नेकपा माओवादीले जनयुद्ध सुरू गरेको थियो।


प्रतिक्रिया दिनुहोस !
विचार