Logo
१० असार २०८३, बुधबार
|  Wed Jun 24 2026

भारतमा थपिए १६ हजार कोरोना संक्रमित, १६३ जनाको मृत्यु


भारतमा पछिल्लो २४ घण्टामा १६ हजार ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ४० लाख ५२ हजार ६८७ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा २ लाख ८ हजार ३२४ जना सक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन १६३ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ५२ हजार १० पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार