Logo
१५ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 31 2026

८४ सम्म अहिलेकै वर्तमान समीकरण रहन्छः प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ को मंसिरसम्म अहिलेकै वर्तमान समीकरण रहिरहने दाबी गरेका छन्। काठमाडौँको दरबारमार्गमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले कुनै पनि भ्रममा नपर्न आग्रह समेत गरेका छन्।

‘०८४ साल मंसिरको चुनावसम्म अहिलेको समीकरण कायम रहन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यस्ता भ्रममा नपर्नुस, आम जनतालाई त्यस्ता भ्रममा पर्न नदिनुस्।’


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार