Logo
१२ जेष्ठ २०८३, मंगलवार
|  Tue May 26 2026

रवि लामिछाने र सभामुख घिमिरेबिच भेटघाट


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र सभामुख देवराज घिमिरेबिच भेटघाट भएको छ । केहीबेरअघि सभापति लामिछाने र सभामुख घिमिरेबिच सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा भेटघाट भएको हो ।

सभापति लामिछाने र सभामुख घिमिरेबिच कुराकानी भइरहेको स्रोतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार