Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

पूर्वप्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा पेश गरेको हो ।

केहीबेरअघि मात्रै नेपालविरुछ मुद्धा दर्ता भएको अख्तियार उच्च स्रोतले बतायो ।


प्रतिक्रिया दिनुहोस !
विचार