Logo
१३ श्रावण २०८३, बुधबार
|  Thu Jul 30 2026

नेको इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति?


नेको इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीको पुस ३० गते बसेको सञ्चालक समितिको बैठकले १२.७८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ३ प्रतिशत नगद लाभांश गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार