Logo
६ श्रावण २०८३, बुधबार
|  Thu Jul 23 2026

सुनको मूल्यमा सामान्य वृद्धि, कति पुग्यो ?


नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा २ लाख ७७ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ७७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेर प्रतितोला ५ हजार ६२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार