Logo
७ श्रावण २०८३, बिहीबार
|  Fri Jul 24 2026

सुनको मूल्य ३ लाख कट्यो,


। नेपाली बजारमा सुनको मूल्य तोलाको ३ लाख रुपैयाँ नाघेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको छ । यो अहिलेसम्मकै सबैभन्दा धेरै मूल्य हो ।

आज एकैदिन सुनको भाउ प्रतितोला ९ हजार २ सय रुपैयाँ बढेको हो । बिहीबार सुनको मूल् प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । चाँदीआज तोलाको ६ हजार १९० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । यसअघि बिहीबार चाँदी को मूल्य तोलाको ५ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार