Logo
३ बैशाख २०८३, शुक्रबार
|  Fri Apr 17 2026

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


बिहीबार सुनको मूल्य सामान्य बढेको छ । आज सुन तोलामा ६०० रूपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य तीन लाख १५ हजार ४०० रुपैयाँ तोकिएको छ ।

बुधबार तीन लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको भाउ प्रतितोला १० रूपैयाँले बढेर तोलाको पाँच हजार ७२५ कायम भएको छ । अघिल्लो दिन पाँच हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार