Logo
१७ बैशाख २०८३, शुक्रबार
|  Fri May 1 2026

ओलीलक्षित घिमिरेको कटाक्ष : सब ठिकठाक छ महाराज !


एमाले नेता वासुदेव घिमिरेले सिङ्गो पार्टी र पार्टीका उम्मेदवारहरूको पराजयलाई लिएर नेतृत्वको कडा टिप्पणी गरेका छन् । उनले पार्टी नेतृत्वको शैलीसँग पञ्चायतकालका पञ्चहरूसँग तुलना गरेका छन् । ‘पञ्चायत ढल्दै थियो, तर पञ्चहरूको रटान उही– सबै ठिक छ, महाराज’, घिमिरेले सामाजिक सञ्जालमा बिहीबार लेखेका छन् ।

फागुन २१ को चुनावअघि एमाले छाडेको घोषणा गरेका रुपन्देहीका घिमिरेलाई उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताले रोकेका थिए । रुपन्देही–३ बाट उम्मेदवार समेत रहेका घिमिरे रास्वपाका डा लेखजंग थापासँग पराजित बनेका थिए ।

648515859_1643725370308138_4168907450250308097_n


प्रतिक्रिया दिनुहोस !
विचार