Logo
२७ जेष्ठ २०८३, बुधबार
|  Thu Jun 11 2026

प्रतितोला १० हजार एक सय रूपैयाँ घट्यो सुनको भाउ


काठमाडौँ । आज सुनको भाउ तोलामै १० हजार १०० रुपैयाँले घटेको छ ।

भाउ घटेर सुन आज तोलाको २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि हिजो सुन तोलाको ३ लाख १ हजार ९०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ तोलामा १८५ रुपैयाँले घटेको छ । हिजो तोलाको ४ हजार ९२५ रुपैयाँमा कारोबार भएको चाँदी


प्रतिक्रिया दिनुहोस !
विचार