Logo
७ असार २०८३, आईतवार
|  Mon Jun 22 2026

‘गोल हान्ने जिम्मा बालेनजीको,झुक्किएर त्यो बल कहीँ आएछ भने पास गर्ने जिम्मा मेरो’:रवि लामिछाने


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश रास्वपाको हातमा रहेको र सुरक्षित रहेको बताएका छन् ।

आइतबार चितवनको भरतपुरमा पार्टीको प्रथम महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति लामिछानेले देश रास्वपाको हातमा रहेको र सुरक्षित रहेको बताएका हुन् ।

उनले शक्तिशाली हुनु भनेको दम्भ र प्रतिशोधको लाइसेन्स नभएको बताए । सभापति लामिछानेले सरकार चलाउनेबारे प्रधानमन्त्रीसँग भएको सहमतिमा कुनै समस्या आउन नदिने बताए ।

उनले सरकार चलाउने जिम्मा बालेनकै भएको बताए । उनले रास्वपालाई लडाउने तागत अरुसँग नभएको बताए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार