Logo
२ कार्तिक २०८३, आईतवार
|  Sun Oct 18 2026

एमसीसीको विरोधमा प्रदर्शन गर्नेहरु प्रहरी नियन्त्रणमा


अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोध गरेर नाराबाजी गरेका दुई दर्जन प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ।

बानेश्वरस्थित संघीय संसद भवन रहेको क्षेत्रमा एमसीसीको विरोधमा उत्रिएकाहरूलाई प्रहरीले पकाउ गरेको हो।

एमसीसीको विरोधमा नाराबाजी गर्नेह​रू बढ्दै गएपछि बानेश्वर क्षेत्रको सुरक्षा व्यवस्थालाई अहिले कडाइ गरिएको छ


प्रतिक्रिया दिनुहोस !
विचार