Logo
११ असार २०८३, बिहीबार
|  Thu Jun 25 2026

प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण, अहिले कस्तो छ स्वास्थ्य अवस्था ?


नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । ज्ञवालीले आफूलाई कोरोना भएको भन्दै ट्वीट मार्फत जानकारी दिएका हुन ।
मंगलबार ट्वीट गर्दै उनले आफुलाई कोरोना पोजेटिभ भएको र अहिले सामान्य लक्षण देखिएको बताए ।
स्वास्थ्यमा बिशेष ध्यान दिन जरुरी रहेको भन्दै आफूसँग नजिकिएका र सँगै उठबस भएका सबैलाई सतर्कता अपनाउन उनले अपिल गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार