Logo
२ कार्तिक २०८३, आईतवार
|  Mon Oct 19 2026

देउवा सबै कांग्रेसीको सभापति हो : गगन थापा


नेपाली कांग्रेसको महामन्त्रीका उम्मेदवार गगन थापाले शेरबहादुर देउवा सबै कांग्रेसीको सभापति भएको बताएका छन् ।बुधबार डा.शेखर कोइराला समुहले महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवादका लागि आयोजना गरेको कार्यक्रममा महामन्त्रीका उम्मेदवार थापाले यस्तो बताएका हुन् । सभापतिका लागि आफुले देउवालाई भोट दिए नि नदिए नि पार्टीको सभापति भए पछि आफूहरु सबैको सभापति भएको उनले बताए ।
अबका दिनमा पार्टीलाई थप मजबुत ढंगले अघि बढाउनका लागि सभापतिलाई साथ दिने बताउँदै उनले चुक्न खोज्दा भने संघर्ष गर्ने चेतावनी समेत दिए ।


प्रतिक्रिया दिनुहोस !
विचार