Logo
११ असार २०८३, बिहीबार
|  Thu Jun 25 2026

नेदरल्याण्डमा आजबाट लकडाउन


तिव्र गतिमा फैलिँदै गरेको कोभिड –१९को नयाँ भेरियन्ट ओमिक्रोनका कारण नेदरल्याण्डमा आइतबार देखि लकडाउन गरिएको छ ।
नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुट्टेले पत्रकार सम्मेलन गरी आइतबार बिहान ५ बजेबाट लकडाउन सुरु भएको बताएका हुन । अत्यावश्यक बाहेक सबै पसल, सिनेमा घर, बार, म्युजियम र नाटकघर जनवरी १४ सम्म बन्द हुने बताइएको छ ।
लकडाउनको समय अवधिमा २ जनाको मात्र जमघटको लागि अनुमती दिइएको छ भने नयाँ बर्ष र क्रिसमसमा भने ४ जना सम्म भेला हुन पाइने व्यवस्था गरिएको नेदरल्याण्ड सरकारले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार