Logo
१४ श्रावण २०८३, बिहीबार
|  Thu Jul 30 2026

आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?


नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा पुगेको छ भने तेजावी सुनको भाउ ९२ हजार ६ सय रुपैयाँ पुगेको छ।

त्यस्तै चाँदीको भाउ पनि सोमबारको तुलनामा तोलाको ५ रुपैयाँले बढेको छ। चाँदी तोलाको १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार