Logo
३० श्रावण २०८३, शनिबार
|  Sun Aug 16 2026

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या बढ्दै, यस्तो छ पछिल्लो विवरण


नेपालमा पछिल्लो २४ घण्टामा २४०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ३५६ जनाको नमुना परीक्षण गर्दा २४०१ जनामा संक्रमण पुष्टि भएको हो

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १४ जना संक्रमितको मृत्यु भएको छ। त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,७७७ जना संक्रमणमुक्त भएका छन्।

पछिल्लो केही दिनयता कोरोना संक्रमितको संख्या घटे पनि मर्नेको संख्या बढिरहेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार