
सभामुख अग्नीप्रसाद सापकोटाले विघटित संसदको बैठक बोलाउँने चर्चा चलिरहेका बेला पूर्व समाभुख तारानाथ रानाभाटले त्यसप्रति असहमति व्यक्त गरेका छन् ।

बुद्ध जयन्तीका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले एक भिडियो सन्देश जारी गर्दै कतिपय मुलुकका पाठ्यक्रममा बुद्ध जन्मस्थलबारे गलत कुरा उल्लेख
भिडियो हेर्नका लागि तल क्लिक गर्नुहोस्