Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

मन्त्रीबाट प्रेम आलेले घोषणा गरे राजीनामा


मन्त्री पदबाट राजीनामा दिदैँ रोइन् मन्त्री झाँक्री

सहरी विकासमन्त्री रामकुमारी झाँक्री मन्त्रालयबाट बिदा हुन लाग्दा रोएकी छन् । मन्त्रालयमा आइतबार बेलुकी आयोजित पत्रकार सम्मेलन सुरुवातमै उनी रोएकी हुन् ।

मन्त्री झाँक्री र कामु प्रधानन्यायाधीश कार्कीबीच भेटवार्ता

शहरी विकास मन्त्री रामकुमारी झाँक्री र कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीबीच भेटवार्ता भएको छ । कार्कीलाई भेट्न झाँक्री सर्वोच्च पुगेकी थिइन्

जिसस सप्तरी निर्वाचन : ५० हजारमा मत किनेको दाबी, विश्वास…

जिल्ला समन्वय समिति सप्तरीको निर्वाचनमा मत किनबेच भएको खुलेको छ । आज (आइतवार) भइरहेको निर्वाचनमा एक मत बराबर ५० हजार

गणकपुरक संख्या नपुगेपछि संसद बैठक स्थगित

प्रतिनिधिसभा बैठक गणकपुरक संख्या नपुगेपछि स्थगित गरिएको छ । आइतबार बसेको बैठकमा नीति अनुसन्धान प्रतिष्ठान विधेयक २०७६ लाई विचार गरियोस्

माओवादी द्वन्द्वकालीन घटना अन्तर्राष्ट्रिय फौजदारी अदालत आकर्षित हुँदैन : देव…

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले माओवादी द्वन्द्वकालीन घटनामा अन्तर्राष्ट्रिय फौजदारी अदालत आकर्षित हुन नसक्ने बताएका छन् । आइतबार बसेको

लागूऔषध दुव्र्यसन र त्यसको अवैध ओसारपसार रोक्न सरकारले काम गरीरहेको…

गृहमन्त्री बालकृष्ण खाँणले लागूऔषध दुव्र्यसन र त्यसको अवैध ओसारपसार रोक्न सरकारले संवेदनशील भएर काम गरिरहेको बताएका छन् । लागुऔषध दुरुपयोग

प्रदेश र संघको निर्वाचनमा ६० प्रतिशत युवालाई अगाडि सार्नुपर्छ :…

नेपाली कांग्रेसका युवा नेता एवं केन्द्रीय सदस्य नैनसिंह महरले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा टिकट वितरण गर्दा पार्टी गम्भीर बन्नुपर्ने

पार्टीभित्र व्यक्तिको मुल्याङ्कनमा वेवास्ता भएपछि बिद्रोह गर्नुप¥यो : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीभित्र व्यक्तिको मुल्याङ्कनमा वेवास्ता भएपछि बिद्रोह गर्नुपरेको बताएका छन् । आइतबार काठमाडौंमा अखिल नेपाल

संसदको शून्य समयमा एमाले सांसदहरू सरकारप्रति आक्रामक

प्रतिनिधिसभा बैठकको शून्य समयमा प्रमुख प्रतिपक्ष दल एमालेका सांसदहरू सरकारप्रति आक्रामक भएका छन् । उनीहरूले सामाजिक सरोकारका विषयमा सरकारको ध्यानाकर्षण

विचार