नेपाली काँग्रेस सहित माओवादी केन्द्र र जनता समाजवादी पार्टीका केही सांसदहरुले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने उद्देश्यले हस्ताक्षर संकलन शुरु गरेका छन् । ओली सरकार विस्थापनको निष्कर्षमा पुगेका ती दलका सांसदले आन्तरिक तयारीलाई तीव्र बनाएका हुन् । नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नेगरी हस्ताक्षर