Logo
२६ फाल्गुन २०८२, बुधबार
|  Wed Mar 11 2026

कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक


नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गरेको छ ।

बुधबार पार्टी सभापति गगन थापाले जनकपुरको तिरहुतियामा आयोजित प्रतिज्ञासभामा पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन् ।

कांग्रेसले घोषणापत्रलाई अहिले प्रतिज्ञापत्र भनेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार