Logo
६ मंसिर २०८३, आईतवार
|  Sun Nov 22 2026

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ


जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले आइतबार उनलाई शपथ ग्रहण गराएका हुन् ।

शनिबार उनलाई संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार