Logo
१९ जेष्ठ २०८३, मंगलवार
|  Tue Jun 2 2026

एमाले महाधिवेशनः मत गणना जारी, ओलीले ४७४ मत ल्याउँदा रावलको ५१ मत


नेकपा एमालेको महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मत गणना जारी छ। यो समाचार तयार पार्दासम्म पार्टी अध्यक्ष केपी शर्मा ओलीले ठूलो अन्तरले अग्रता कायम गरेका छन्।

निर्वाचन आयोगका एक सदस्यका अनुसार डा भीम रावलले ५१ मत ल्याउँदा ओलीले ४७४ मत ल्याएका छन्।

महाधिवेशनको सम्पूर्ण मतपरिणाम केहीबेरमै आउने निर्वाचन समितिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार